मनरासिसवा नपामा एमालेबाट मेयर पदमा तिनजना नाम सिफारिस, टिकट पाउने साहकाे सम्भावना

मधेशपाटी अनलाइन     २०७९ बैशाख ४, आईतवार ०७:२६ बजे मा प्रकासित


महोत्तरी । महोत्तरीको मनरासिसवा नगरपालिकामा नेकपा एमालेबाट मेयर पदमा बिनाेद साहकाे नाम सिफारिस भएको छ ।

राजेन्द्र साह, कुन्दन कुमार झा र विनोद साहको नाम सिफारिस भएको जनाएको छ ।

केहि दिन अघि बसेको मनरासिसवा एमाले नगर कमिटीको बैठकले तीनैजनाको नाम मेयर पदका उम्मेदवारको लागि सिफारिस गरेको थियो ।

सिफारिस भएका मध्ये युवा नेता साहले टिकट पाउने सम्भावना प्रवल रहेको जनाइएको छ ।

प्रतिक्रिया





Top