दिपेश कुमार शाह,रौतहट। रौतहट जिल्लाको कटहरिया नगरपालिकाले सडक पक्कीकरण गर्ने कार्यलाई प्राथमिकता दिएकाे छ । साेहि अनुसार नगरपालिकाकाे वडा नम्बर ४ बलिरामपुर टाेलमा सडक ढलान कार्य नगर प्रबक्ता कुशवाहाले अफ्नो रोहबरमा काम भईरहेकाे छ ।
सो नगरपालिका वडा नम्बर ४ काे याेजना बाट ५ लाख रुपैयाँको लागतमा उक्त ढलान कार्य आफ्नो नगरमा भईरहेका छ्न । वडा अध्यक्ष चन्दन कुमार कुशवाहाको वडाभरि नै पक्की करण गर्ने याेजना अन्तर्गत ढलान कार्य भईरहेकाे छ ।
चैत महिनाको ३० गतेदेखि ७५ मिटर सडक ढलान कार्य सुरु भएको (शनिबार) सम्पन्न हुने ठेकेदार लालबाबु दासले बताएको छ्न ।
सो सडक ढलान कार्यकाे काम आज सम्पन्नमा वडा अध्यक्ष कुशवाहा,यूवा नेता श्याम यादव लगायत अन्य जनप्रतिनिधिहरु,स्थानिय भद्रभलादमीहरू तथा संचारकर्मीहरु लगायतका टोलीले अनुगमन समेत गरेकाे थियाे ।
प्रतिक्रिया