गोदाममा आगो लगदा चालिस लाखभन्दा बढिकाे क्षति : गाेदाम मालिक

मधेशपाटी अनलाइन     २०७९ बैशाख ५, सोमबार ११:१९ बजे मा प्रकासित


पर्सा । गोदाममा आगो लगदा चालिस लाखभन्दा बढिकाे क्षति भएको हाे ।

गएराति अन्दाजी १:३० बजेको समयमा जिल्ला पर्सा पोखरिया नगरपालिका वडा नम्बर ४ मा बसने धूरेंद्र प्रसाद चौहानको जग्गा भाड़ामा लिएर घर बनाई रक्सीको स्टोर राखी विगत ४ वर्ष देखी संचालन गर्दै आएको र राति अचानक बिधुत सौंट भई, आगो लगदा गोदाम भित्र रहेको सम्पूर्ण रक्सी जलेरा नस्ट भएको छ ।

आगोलाई यात्रु बासी र पोखरिया नगरपालिका को बरूणयंत्रको सहयोगमा गत राती २:४५ बजे को समयमा पूर्ण रूपले आगो नियंत्रणमा लिएको बताए ।

उक्त कनिस्का इंटरप्राइजेज पोखरियाको गोदामको साहु पर्सा जिल्लाको पकाहामैनपुर गाऊपालिका वडा नं १ धोरेमा बसने बर्ष ३० को धीरेंद्र प्रसाद चौहान रहेका छन । , कुल छती अंदाजी रू ४०००००० चालीस लाख देखी ५०००००० पचास लाखभान्दा माथीको क्षति भएको बताए ।

प्रतिक्रिया





Top