सडक ढलानमा फर्जी उपभोक्त द्वारा ठगि धन्दा 

न्यूज डेस्क     २०७९ बैशाख ९, शुक्रबार ०९:४३ बजे मा प्रकासित


जनकपुरधाम । मधश प्रदेशको नगराइन नगरपालिका वडा नम्बर ४ फुलगमास्थित आ ०७७/०७८ शहरी विकास मन्त्रालयकाे बजेटमा उपभोक्त समिति बाट १४ वटा Rcc राेडकाे बजेट ६० लाख बिनियाेजन रकम छुटयाएकाे र उक्त याेजना उपभोक्त समितिले वाई जी कन्स्ट्रक्सन लाई मेटेरियल सहितकाे पेटि कन्स्ट्रक्सन दिएको र साे कार्यको ९०%सफल पुर्वक कार्य समयमै सप्पन्न गरेको र उक्त Rcc ढलान वापतकाे लगानी तथा परिजमिक रकम नपाएको कन्स्ट्रक्सनका संचालक राेशन यादवले आराेप लगाएका छन ।

साे रकम काे हरहिसाव तथा मुलयांकन गर्ने छानबिन गर्दा केहि प्रमाण समेत नदिइ उक्त उपभोक्त समितिले बारम्बार गुंडा गर्दि सैलिमा धाक धम्की समेत बरमबार दिइएको पिडीत ठेकेदार काे भनाइ र उपभोक्त समिति मयानेट तथा चेक मागदा समेत नदिइकन सहरि बिकास अफिस जनकपुरकाे मिलाेमताेमा रकम समेत वाडफाड गरेको र लगानी मात्र मागेछ । यस बिषयमा  पत्रकार संग कुराकानी गर्दा यसाे गुनासो सुनाएका हाे ।

समेत पनि नदिइएको पछि छानबिन गर्दा नगराईन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष का छाेरा बिरेन्द्र राउत फर्जी अध्यक्ष तथा अर्को फर्जी कोषा अध्यक्ष रामजिवन साहले एगरिमेन्ट गरी सम्पुर्ण कार्य गर्ने लगाएको पिडीत पक्षले उक्त ढलानकाे पैसा मागदा हामी चिन्दैनाै अफिस लाई थाह छ अफिसले पैसा दिन्छ अफिसमा जादा हामी उपभोक्त समितिलाई चिन्छाै तपाईंलाई चिन्दैनाै भन्दै  जवाफ फर्काए साे ढलान कार्य maaकरिव ३८ लाख रकम खर्च भएको प्रमाण सहित दाबी गरेका छ्न । उक्त ढलान कार्य गर्दा उपभोक्त समिति ले बालुवा सिमेन्ट गिट्टी समेत चोर्ने लगाएको र स्टोरमा रहेको सिमेन्ट तालचा खाेलि उसले सिमेन्ट चाेरी गरेकाे पिडीत ठेकेदार पक्षले दाबी गरेका हुन ।

प्रतिक्रिया





Top