शम्भु पण्डित ,जनकपुरधाम। धनुषा जिल्लाकाे सबैला नगरपालिकामा एमालेका मेयर र उपमेयरकाे टिकट फिक्स भएको बिरुद्धमा टायर बालेर कर्याकर्ताहरु प्रदर्शनमा उत्रिएका छन ।
सबैला नपामा एमालेबाट मेयर र उपमेयरकाे टिकट बितरणमा कर्याकर्ता असन्तुष्ट भएपछि सडकमा एमालेका कर्याकर्ता टायर बालेर नाराबाजी गरिएको हा । सबैला नगरपालिकामा एमालेको उम्मेदवारको टिकट दिएकाे विरोध प्रदर्शन भइरहेको छन्।

एमालेबाट सबैला नगरपालिकामा नगर-प्रमुखमा राजकिशाेर यादव र उप-प्रमुखमा किरण कुमारी कापरको उम्मेदवारीको टुंगो लागेपछि सबैला नगरको विभिन्न वडाहरुको मुल चौक चाैक् हाटबजारकाे सडक छेउमा कर्याकर्ताहरु टायर बालेर प्रदर्शन गरिरहेका छन्।








प्रतिक्रिया