पकाहामैनपुर । पर्साको पकाहामैनपुर गाउपालिका वडा नं ०१ धोरे नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) बाट वडाध्यक्ष पदकाे उम्मीदवार धिरेन्द्र चौहान घर दैलो अभियान लाई तिब्रता दिएका छन।
स्थानिय चुनावको केही दिन मात्र बाँकी रहँदा उनी धोरे गाउँको विकास समृद्ध पार्ने अजेन्डा सहित घर दैलोमा मत माग्न थालेका हुन।
धोरे गऊको भरष्टचार , गुणस्तरीय तथा प्राविधिक , शिक्षा , शुलभ उपचार सेवा, कृषि क्षेत्रको सिँचाइ तथा समयमा मलखादको व्यवस्था युवालाई स्थानिय स्तरमा रोजगार सहित आफ्नो अजेन्डा रहेकाे उम्मीदवार चौहान ले बताए ।
धोरे गाउँको भरष्टचार र समाज परिवर्तन को लागि खरो उत्रेकाले मतदाताले आफूलाई भारी मतले जिताउनमा विश्वास रहेकाे उनको तर्क छ।।








प्रतिक्रिया