मिनी ट्रक सडकबाट त्रिशुली नदीमा खस्दा, एक गम्भीर र दुई सामान्य घाइते

न्यूज डेस्क     २०७९ बैशाख २९, बिहीबार १२:२९ बजे मा प्रकासित


काठमाडौंबाट गोरखा गइरहेको मिनी ट्रक धादिङको रोराङ गाउँपालिका- ३ स्थित सडकबाट त्रिशुली नदीमा खसेको छ ।

प्रदेश ३-००२-००६ ख ९०१ नम्बरको ट्रक अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक जना गम्भीर र दुई जना सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया





Top