सबैला(धनुषा)।
नेकपा (माओवादी केन्द्र) का नेता मातृकाप्रसाद यादवले धनुषाको सबैला पुगेर मतदान गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका यादवले आज बिहान धनुषाको सबैला नगरपालिकास्थित रामप्रसाद माविको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
माओवादीबाट सबैला नगरपालिकामा उनका भाइ कारीराम यादव मेयरका उम्मेदवार छन् ।








प्रतिक्रिया