सबैला नगरपालिका वार्ड नं. १ मा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार साह बिजयी

न्यूज डेस्क     २०७९ जेष्ठ १, आईतवार १२:२४ बजे मा प्रकासित


 

धनुषा।

मधेस प्रदेशको जिल्ला धनुषाको सबैला नगरपालिका–१ मा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार निर्वाचित भएका छन् ।

सबैला नगरपालिका–१ मा नेपाली काँग्रेसका मिथिला साहले २ सय ३४ मतको अन्तरले वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष साहले ५ सय ५३ मत ल्याएका थिए। उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका कपिल देव राउतले ३ सय १९ मत ल्याएका थिए भने जनमतले १ सय ४९ मत ल्याएका छन्।

यस वडामा अधिल्लो पटक एमालेका कपिल देव राउत वडाध्यक्षमा विजयी भएका थिए ।

प्रतिक्रिया





Top