जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर ३ मा लोकतान्त्रिक समाजबादी पार्टीका वडाध्यक्ष पदका उम्मेदवार निर्वाचित भएका छन् ।
सबैला नगरपालिका वडा नम्बर ३ मा नेपाली लोकतान्त्रिक समाजबादी पाटीका ताहिर हुसेनले ३० मतको अन्तरले वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।








प्रतिक्रिया