सबैला नगरपालिका मतगणना (LATEST OFFICIAL UPDATE)

न्यूज डेस्क     २०७९ जेष्ठ ३, मंगलवार ०७:४२ बजे मा प्रकासित


धनुषा । धनुषाको सबैला नगरपालिका वडा नं. ४ मावोवादी केन्द्रबाट सत्य नारायण यादब निर्वाचित भएको छ।

अध्यक्ष यादव ५०० मत प्राप्त गरि विजयी भएको हो।

उनको निकटतम प्रतिद्वन्दी जसपाका उम्मेदवार राम सुन्दर मुखिया ३३० मत प्राप्त गरि प्राजित भएको छ।

त्यस्तै अहिलेसम्म,

वार्ड नं.१ मिथिला साह(कांग्रेस)
वार्ड नं.२ मुकेश पुर्वे(एमाले)
वार्ड नं.३ ताहिर राईन(लोसपा)
बिजयी प्राप्त भएको छ।

त्यस्तै,
मेयर: पदमा लोसपाबाट राम चन्द्र जसवालको अग्रता कायमै पछी-पछि माओवादी केन्द्रबाट कारीराम यादव।

त्यस्तै: माओवादी केन्द्रबाट रहिमा खातुन अग्रता, लोसपाबाट १९९ मतले अगाडि।

मेयर: कारीराम यादव (माओवादी केन्द्र)= ११६८ मत
उप-मेयर:रहिमा खातुन(“)=१२५९ मत
मेयर: रामचन्द्र जसवाल(लोसपा)= १३९७ मत
उप-मेयर: नितु यादव पासमान(“)=१०६० मत
मेयर: राजकिसोर यादव(एमाले)=८२८ मत
उप-मेयर: किरण कुमारी कापर(“)=९५६ मत
मेयर: बिपि साह(जनमत)=३३७ मत
उप- मेयर: बबिता देवी यादव(“)= ३७३ मत
मेयर: जगत सुन्दर साह(कांग्रेस)= ९५१ मत
जसपा: उप-मेयर, श्याम नारायण यादव=७१७ मत
मेयर: राम बलि साह (स्वतन्त्र)= ४३५ मत

प्रतिक्रिया





Top