सबैला नगरपालिका वार्ड नं. ८ बाट माओवादी बिजयी

न्यूज डेस्क     २०७९ जेष्ठ ४, बुधबार १०:४९ बजे मा प्रकासित


जनकपुर धाम।

मधेस प्रदेशको जिल्ला धनुषाको सबैला नगरपालिका वार्ड नं. ८ ठिल्ला, यदुवा मा नेपाल कम्युनिस्ट पार्टी(एमाले)लाई पछि पार्दै  वडा अध्यक्षमा माओवादी केन्द्रबाट  विजयी प्राप्त भएको छ।

मतगणना अनुसार,  सबैला नगरपालिका- ८ मा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार  निर्वाचित भएको छ।

अध्यक्ष पदमा सेराजुल राईन ५ सय ७९ मत प्राप्त गरि विजयी भएको हो।

उनको निकटतम प्रतिद्वन्दी एमालेबाट  उम्मेदवार दुर्गा प्रसाद राय ४१८ मत प्राप्त गरि प्राजित भएको छ।

त्यस्तै, नगरपालिकामा मतगणना जारी नै छन्। अहिले वार्ड नं. ९ को गिन्ती भइरहेको निर्वाचन अधिकृत बासुदेव पाण्डेले जानकारी गराए। पालिकामा जम्मा १३ वार्ड सम्म छन।

प्रतिक्रिया





Top