सर्लाही : एक युवकको लाश खेतमा फेला,प्रहरीले अनुसन्धान थालिन

मधेशपाटी अनलाइन     २०७९ असार ७, मंगलवार ११:०५ बजे मा प्रकासित



जनकपुरधाम । सर्लाहीमा एक युवकको लाश फेला परेको हाे। सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ८ अगर्वा बस्ने २४ वर्षका अमरेन्द्र ठाकुरको शव फेला परेको छ।

घरभन्दा केही पर सडक छेउको खेतमा उनको हत्या भएको हुनसक्ने सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव बुढाथोकीले जानकारी दिएकाे हाे ।

उनको हत्या विषयमा डिएसपी बुढाथोकीले अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया





Top