प्रादेशिक अस्पतालका कर्मचारी बासुदेव महताे सेवाग्राहीहरुलाई दुव्र्यवहार – म तेरो नाना हु !

मधेशपाटी अनलाइन     २०७९ असार ९, बिहीबार ०६:१३ बजे मा प्रकासित


सिरहा । सिरहा जिल्लाको लहान प्रादेशिक अस्पतालका कर्मचारीले सेवाग्राहीलाई दुव्र्यवहार गरेको भिडीयो अहिलो समाजिक संजालमा भाईरल भएको छ ।

लहान नगरपालिका स्थित प्रादेशिक अस्पतालको बीमा फाँणटमा बस्ने कर्मचारी अर्नामा गाउँपालिका घर भएका बासुदेव महतोले सेवाग्राहीलाई दुव्र्यवहार गरेको भिडीयो समाजिक संजालमा निर्क चर्चामा रहेको छ ।

महतोले सेवाग्राहीलाई अपशब्द लागी गर्दै ‘यो अस्पताल तेरो नाना को हो र तेरो नाना म हु’ भन्दै गरेको भिडीयोमा स्पष्ट सुन्न सकिन्छ समाजिक संजालमा भाइरल बनेको छ । यो भन्दा पहिला पनि महतोले सेवाग्रहीहरुलाई दुव्र्यवहार गरेको स्थानीहरुको भनाई रहेको छ ।

प्रतिक्रिया





Top