सबैला नगरपालिकाले ६३ करोड ५८ लख ८२ हजारको बजेट ल्याए

मधेशपाटी अनलाइन     २०७९ असार ११, शनिबार ११:२५ बजे मा प्रकासित



शम्भु पण्डित,जनकपुरधाम । धनुषाकाे सबैला नगरपालिकामा आगामी आर्थिक बर्ष २०७९/८० का लागि त्रिसट्ठी करोड अन्ठाउन्न लाख बयानब्बे हजारको बजेट ल्याएको छ ।

शुक्रबार सब‌ैला नगरपालिका नगर प्रमुख कारिराम यादवले उक्त बजेट प्रस्तुत गरेका छन् । कुल बजेटमध्ये चालूतर्फ ८ करोड ५५ लाख पूँजीगततर्फ  विनियोजन गरिएको छ ।

बजेट प्रस्तुत गर्दै उनले आर्थिक विकास समितिका ६३ करोड ५८ लख ८२ हजारको बजेट विनियोजन गरिएको जानकारी दिए ।

शिविरहरु सञ्चालन गने व्यवस्था गरिने
कार्यालयबाट नै हने व्य नगरपालिकाको ई प्रोफिइल तयार गरिनेछ।

सवै धर्मको सम्मान र धम मान्न पाउन नागारिकका आधिकार सूरक्षित गराउदे सवैक आस्था आन्सारकों मठमन्दिर,मुस्जिद, देवस्थ्लहरुकों सरक्षण सम्बध्धेन लगिनेछ।

नगरपालिकासवे बिद्यालयमा प्रत्येक शुक्रबार नि्यमित अतिरिक्त क्रियाकलाप सञ्वालनको
व्यवस्था मिलाईनेछ। नगरपालिकाका निश्चित क्षेत्रमा कृषक पाठशाला संचालन गर्न पहल गरिनेछ । आदीबासी तथा जनजाती, मदेशी, मुस्लिम, दलित, पिछडीएको वर्ग, अति सिमान्तकत तथा

 

अति विपन्न सुमदायको लागि बिशेष कार्येक्रम लाग् गरिनेछ ।नगरपालिका भित्र कार्यरत महिला स्वास्थ्य स्वयं सेविकाहरु मध्येबाट उतकृष्ट कार्य सम्पादन मूल्याइ्कनका अधारमा पुरस्कार सहित सम्मानित गर्ने परिपाटिको विकास गरिनेछ।

लैंगिक समानता, सामाजिक समावेशिकरण र सामाजिक सुरक्षा मार्फत् विभेदमुक्त समाज निर्माण गर्ने उद्देश्य बजेटको रहेको उप प्रमुख खातुनले बताए । कार्यक्रममा सबै पार्टीका नेताहरु फरकफरक सुझाव पनि दिएका थियो ।

सबैला नगरपालिकाको सातौ नगरसभा उद्वघाटन समारोहमा मेयर कारिराम यादवको अध्यक्षतामा माननीय भु पु मन्त्री मातृकाप्रसाद यादवको प्रमुख अतिथिामा शिक्षा विज्ञान तथा प्रबिधि राज्यमन्त्री बोधमाया यादव मधेस प्रदेसको गृहमन्त्री भरत प्र साह लागायत १३ वडाका वडा अध्यक्ष र सदस्य सहित  प्रतियासि मेयरका उमेदवार  बुद्धिजीवी विभिन्न माहानुभावको सहभागितामा सुसमपन्न भएको छ ।

यस्तै नगरभित्र सबै नगरवासीकों निशुल्क औषधा उपचारकों व्यवस्था गर्न स्वास्थ्य वीमा कार्यकम संचालन गरी सरकारी अस्पतालिवाट नशुल्क उपचारका विपन्नहरुलाई सहयोग गर्ने नीती लिइनेछ व्यवस्था गरिनको साथ


बजेटको उद्देश्य रहेको मेयर यादवले बताए ।Image to PDF 20220625 10.58.42

प्रतिक्रिया





Top