देउवाले नै सम्हाले अर्थमन्त्रीको जिम्मेवारी

न्यूज डेस्क     २०७९ असार २२, बुधबार २१:३२ बजे मा प्रकासित


जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन।

अर्थमन्त्री जनार्दन शर्माले आज पदबाट राजीनामा दिएकाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा उक्त कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया





Top