जनकपुरधाम । आउँदो प्रदेश सभा सदस्य धनुषाको निर्वाचन क्षेत्र नम्बर २(क) बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता कमल देव यादवले प्रदेश सभा सदस्यमा लडने घोषण गरेको छन् ।
धनुषा जिल्ला क्षेत्र नम्बर-२ (क) मा किसानहरु को मल खाद्यको सम्सया, गरिबी, पिछडिएका जाताहरुको अधिकार सम्बन्ध र राज्यको मुलधारमा ल्याउअनको लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मात्र अहम भुमिका निर्वाह गरेको भन्दै उन्ले अगामी चुनावमा प्रदेश सभा सदस्यमा उम्मेदवार घोषणा गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा निकै सक्रिय रहेका कमल देव यादवले मधेस प्रदेशक सभा सदस्यमा किसान, दलित, हरुको माग पुरागउन आवश्यकता रहेकोले आफू उम्मेदवारी लिने बताएका छन् । उहाको जन्मस्थल जनक नन्दिनी गाउँपालिका वडा नम्बर १ इनर्वा(मलहनिया टोल) रहेको हाे ।
प्रतिक्रिया