धनुषा : मिथिला नगरपालिकाका कर्मचारी डिउटीको समय मै सुतेको अवस्थामा देखेपछि..

न्यूज डेस्क     २०७९ असार २९, बुधबार १०:३९ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको मिथिला नगरपालिकाका एक कर्मचारी डिउटीको समयमा कार्यालयमा सुतेको अवस्था फेला परेका छ्न । सो कर्मचारी नगर प्रमुख ,उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको आफ्नो लिङकमा रहेको मान्छेलाई राखेको कारणले गर्दा नगरपालिकालाई सुत्ने खाने अड्डा बनाएको छ ।

सोहि नगर प्रमुखको , उप-प्रमुख र प्रमुख प्रसासकिय अधिकृतको कार्यालयमा जाँदा कहिले भेटघाट हुदैन त्यहाको स्थानीयहरुले गुनासो गरेका छ्न ।

पत्रकारहरुको टोली जाँदा कार्यालयमा कर्मचारीहरु सुतिरहेको अवस्थामा भेटिएको छ। कर्मचारीसँग सोधपुछ गर्दा हाम्रो जनप्रतिनिधिको सत्ता हो भन्दै उठेर गर्‍यो केहि फरक पर्दैनन् कर्मचारीले समेत भनेका छ्न ।

मिथिला नगरपालिका स्थानीय जनताहरु यसैको लागि मिथिला न.पा. जनप्रतिनिधिहरुलाई जिताएको छु, भने स्थानीयहरु गुनासो समेत गरेका छन् ।यस बिषयमा नगर प्रमुख संग कुराकानी गर्ने खोज्दा सम्पर्कमा आउन सक्ने ।

प्रतिक्रिया





Top