४१ लाख ५५ हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

न्यूज डेस्क     २०७९ श्रावण ४, बुधबार २२:११ बजे मा प्रकासित


जनकपुरधाम । पर्साको विरगन्जबाट ४१ लाख ५५ हजार रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीले चेकजाँजका क्रममा २५ वर्षीय भारतीय नागरिक राजेशकुमारलाई नगदसहित पक्राउ गरेको हो ।

रक्सौलबाट विरगन्जतर्फ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आइरहेका राजेशलाई रजत जयन्ती चोक नजिकै नियन्त्रणमा लिएर प्रहरीले खानतलासी गरेको थियो ।

प्रतिक्रिया





Top