प्रेस सेन्टर नेपालमा पदाधिकारीको टुंगो १९ जना उपाध्यक्ष, २७ जना सचिव

न्यूज डेस्क     २०७९ श्रावण १५, आईतवार ०६:३४ बजे मा प्रकासित


नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालमा पदाधिकारीको टुंगो लागेको छ । उक्त संगठनको १४ औं महाधिवेशन भएको आठ महिनापछि पदाधिकारीको टुंगो लागेको हो ।

 

प्रेस संगठनको शुक्रबारदेखि जारी केन्द्रीय समितिको पूर्ण बैठकले ६१ सदस्यीय पदाधिकारी चयन गरेको छ । जसमा २१ जना उपाध्यक्ष र २७ जना सचिव चयन भएका छन् । बैठकले १० जना उपमहासचिव चयन गरेको छ ।
हेर्नुहोस् सूची : 

प्रतिक्रिया





Top