उपभोक्ता हित संरक्षण निर्देशनालय जनकपुरबाट खारेज

न्यूज डेस्क     २०७९ श्रावण १७, मंगलवार ०६:२० बजे मा प्रकासित


जनकपुरधाम । मधेस सरकारले जनकपुरधाममा संचालनमा रहेञ ङङङको उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गरेको छ ।

आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्देशनालय खारेज लगायतका तीन निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शै11111लेन्द्र साहले जानकारी दिए ।

उहाँका अनुसार पर्साको वीरगञ्जमा उद्योग विभाग स्थापना गर्ने निर्णय भएको छ । यस्तै सिरहाको लहान, धनुषाको जनकपुरधाम र पर्साको वीरगञ्जमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय पनि भएको मन्त्री साहले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया





Top