नागरिकता विधेयक फिर्ताविरुद्ध सिरहामा जनमत पार्टीको बिशाल प्रदर्शन 

न्यूज डेस्क     २०७९ श्रावण ३०, सोमबार २०:१४ बजे मा प्रकासित


सिरहा। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक (पहिलो संशोधन)विधेयक २०७९ पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा प्रदर्शन भएको छ ।

राष्ट्रपति भण्डारीले आइतबार विधेयक फिर्ता पठाएपछि सोमबार सिराहाको गोलबजारमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले टायर बालेर सडकमा सवारी आवागमनमा अवरोध पुर्‍याएका छन् ।

प्रतिक्रिया





Top