नागरिकता विधेयक: संसद भवन भित्र छलफल, बाहिर प्रदर्शन

न्यूज डेस्क     २०७९ भाद्र २, बिहीबार १३:४२ बजे मा प्रकासित


 

काठमाडौ। नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडौँमा संसद् भवनअगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ ।
प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ।

आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रतिक्रिया





Top