शम्भु पण्डित,जनकपुरधाम । धनुषाकाे सबैला नगरपालिकामा भोलि सार्वजनिक विदा घोषणा गरेको छ । नगरका स्वास्थ सेवा सुचारु रहने बताएका छन ।
सबैला नगरपालिकाका मेयर कारिराम यादव एक विज्ञप्ति जारी गर्दै शुक्रबार भादो २४ गते दिन आन्नद चतुर्दशी पर्वको अवसरमा शुक्रबार सार्वजनिक विदा दिएको जानकारी गराएका छन् ।









प्रतिक्रिया