जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिकाका माओवादी केन्द्रका अध्यक्ष सूर्यदेव यादव सहित विभिन्न पार्टी त्यागेर नेताहरु एमालेमा प्रवेश गरेकाे छ ।
एमाले नेता शम्भू साहका अनुसार सो गाउँपालिकाका निवर्तमान उपाध्यक्ष एवं जसपा नेतृ इन्द्रकला यादव,जसपाका नेता चन्द्रमोहन यादव पनि एमाले प्रवेश गर्नुभएको छ ।
उहाँहरुलाई पार्टीका केन्द्रीय सचिव रघुबीर महासेठले एमालेमा स्वागत गर्दै उनीहरुको राजनीतिक सफलता यात्राको कामना गर्नु भएको छ ।








प्रतिक्रिया