काठमाडौ महानगरपालिकाको गायब भएको टुकुचा खोला भेटायो

न्यूज डेस्क     २०७९ भाद्र ३०, बिहीबार १८:०९ बजे मा प्रकासित


 

काठमाडौ। काठमाडौ महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ । विहीबार महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाउँदा जय नेपाल हलको कम्पाउन्डमा १५ फिट खन्दा टुकुचा खोला भेटाएको हो ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हलक्षेत्रमा गायब भएको बताउँदै स्थानीयहरुले उत्खननको माग गर्दै आएका थिए । महानगरले गत साउन १२ गते सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो ।

 

प्रतिक्रिया





Top