मधेसपाटी डेस्क, जनकपुरधाम। धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ मुसहर टोल बस्ने रेबिया सदाले आफ्नै श्रीमतीलाई मशाला पिस्ने सिलौटो प्रहार गरि हत्या आरोपमा सोमबार प्रहरीले पक्राउ गरेको छ।
मादक पदार्थ सेवन गरेका रेबियाले ३२ वर्षीया श्रीमती दुलारी सदालाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएका प्रहरीले जनाएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।








प्रतिक्रिया