धनाैजी गाउँपालिका वडा न. २ मा युवा नेता मिश्रको अगुवाईमा शुभकामना आदान–प्रदान कार्यक्रम सप्पन्न

न्यूज डेस्क     २०७९ आश्विन १४, शुक्रबार २२:१९ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको धनाैजी गाउँपालिका वडा न. २ धनौजीमा वडा सदस्य युवा नेता मिश्रको अगुवाईमा कार्यकर्ताहरुले पनि शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रम गरेका छन् ।

 

बडा दशै, दिपावली तथा छ्ठ पर्वको अवसरमा धनाैजी गाउँपालिका २ का वडा सदस्य युवा नेता रोशन मिश्र तथा लाेसपाका कर्याकर्ता शुभकामना आदान–प्रदान तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो । जनसमुदायकै साथमा भेटघाट र घरदैलो कार्यक्रम गरी महान पर्व दशै दिपावली तथा छ्ठको शुभकामना व्यक्त गरीएको थियो ।

 

कार्यक्रमा लाेसपाका युवा नेता रोशन मिश्र र अहिले वडा सदस्य समेत र जिल्ला सद्स्य लगाएत स्थानिय बासीहरुको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया





Top