‘राम राज्य रथ यात्रा’ काठमाडौँमा

मधेशपाटी अनलाइन     २०७९ आश्विन २८, शुक्रबार ०९:५६ बजे मा प्रकासित


मधेसपाटी डेस्क, काठमाडौ। भगवान् श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट आज (मंगलबार) ‘राम राज्य रथ यात्रा’ काठमाडौँमा आइपुगेको छ। श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’ आज काठमाडौँ आइपुगेको हो। काठमाडौँमा पशुपति विकास समितीले  बिहान ९ बजे स्वागत गरेको हो।

प्रतिक्रिया





Top