महोत्तरी । महोत्तरीमा टिप्परले ठोकिदा हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार गौशाला रोडमा टिप्पर र मोटरसाईकर एक आपसमा ठोकिदा मृत्युु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जानकारी गराएका हुुन ।
बर्दिवास बाट गौशाला तर्फ जादै गरेको ना ८ ख ६५ नम्बरको भारत बेन्च टिप्पर र गौशाला बाट बर्दिवास तर्फ आउदै गरेको ज ३ प १६५३ नम्बरको होन्डा बाइकमा टिप्पर अनियन्त्रत भई ठोक्किदा मोटरसाईकल चालकको घटना स्थामै मृत्यु भएको छ ।
प्रहलेका अनुुसार मृत्यु हने मोटसाईकल चालकको नाम थर एकिन हुुन नसकेको तर मोटसाईकल संग भेटिएको कागजपत्र अनुुसार जिल्ला धनुुषा कुर्था बस्ने लेखिएता पनि थप एकिन हुन बाकी रहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएका छन ।
घटनाको बरेमा थप अनुुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले बताएका छन ।
प्रतिक्रिया