आफनो १२ वर्षीय छोरीलाई बचाउन सहयोगका लागि गुहार्दै बुबाआमा

मधेशपाटी अनलाइन     २०७९ कार्तिक २४, बिहीबार १८:०४ बजे मा प्रकासित


सबैला(धनुषा)। धनुषाको सबैला नगरपालिका वडा-९ भठिहनमा धनिकलाल सदाको छोरी १२ बर्षिय गिता कुमारी सदाको पैसाको अभावले गर्दा उपचारमा समस्या भएको छ।

उनको घर-परिवार र डाक्टरको भनाइ अनुसार, ब्रेन ट्युमरको समस्या रहेको बताउँछन। CT scan गर्नुको साथै अरु चेकजाँच गर्नु पर्नेछ। आर्थिक समस्या भएकोले समस्या परेको छ। आर्थिकको सहयोगको लागि बूबाले दातालाई अनुरोध गरेका छन।

बिरामीको बुबाको नाम : धनिकलाल सदा चमार +9779818758748

प्रतिक्रिया





Top