मधेसपाटी डेस्क, जनकपुरधाम । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहिबारदेखि जिल्ला प्रशासन कार्यालय धनुषाले सेवा कटौती गर्ने भएको छ ।
कार्यालयका अधिकांश कर्मचारी चिर्वाचनमा खटेकाले मंसिर १ गतेदेखि ५ गतेसम्म शान्ति सुरक्षा बाहेक अन्य सेवाहरु बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान हुँदैछ ।
प्रतिक्रिया