कपिलवस्तु :
निर्वाचन क्षेत्र नं ३(२) मा जनता प्रगतिशील पार्टी प्रदेश सभा सदस्यका उमेदवार मिर्जा राशिद बेगले भने कि म आश्वासन होईन विकास गरेर देखाउने छु ।
कपिलवस्तु जिल्लाको विजयनगर गांउपालिका को गेडुवाजोतमा कोणसभा लाई सम्बोधन गर्दैभने म अरु नेता जस्तो झुठ बाेलेकाे छैन काम गरेर देखाउने छु ।
क्षेत्रमा शिक्षा , स्वास्थ , यातायात , पुल , खानेपानी र खेलकुद कृषि लगायत समग्र विकासमा निरन्तर काम गर्ने बताउदै आफू जिते जनताको सेवक भएर काम गर्ने बताए ।
प्रतिक्रिया