सप्तरी-२ मा सीके राउत अग्रता कायमै,यस्तो छ प्राप्त मत !

मधेशपाटी अनलाइन     २०७९ मंसिर ६, मंगलवार ०७:२७ बजे मा प्रकासित


सप्तरी । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले ११ हजार ६६९ मतसहित फराकिलो अग्रता कायम गरेका छन् ।

उनलाई पछ्याइरहेका जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५ हजार ८४६ मत प्राप्त गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर २१६५ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया





Top