सर्लाहीको क्षेत्र न.४(ख)मा माओवादी केन्द्रका फकिरा महतो विजयी ।।

मधेशपाटी अनलाइन     २०७९ मंसिर ८, बिहीबार ०५:१८ बजे मा प्रकासित


सर्लाही ,८ मंसिर । सर्लाही क्षेत्र नं. ४ प्रदेश सभा (ख) मा माओवादी केन्द्रका उम्मेदवार फकिरा महतो विजयी भएको छ ।

आज रातिअबेरसम्म प्रदेश सभा (क) को सम्पन्न मतगणना अनुसार महतो ८०३३ मत ल्याएर विजयी भएका छन । महतोको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अनिता देवी यादव ७६७६ मत प्राप्त गर्नुभएको छ ।

महतोले यादवलाई ३५७ मतको अन्तरले पराजित गर्दै मधेस प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया





Top