धनुषा क्षेत्र १ मा दिपक कार्कीभन्दा दोब्बर मतले पछाडी मातृका यादव, हर्न छाप बढदै

मधेशपाटी अनलाइन     २०७९ मंसिर ८, बिहीबार ०७:३२ बजे मा प्रकासित



जनकपुरधाम । धनुषाको निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादव र दिपक कार्कीभन्दा दोब्बर मतले पछाडी परेका छन् ।

विहान ६ बजेसम्मको मतपरिणाम अनुसार जसपाका दिपक कार्कीले कुल ७८७३ मत प्राप्त गरेका छन् । सोही ठाउँमा मातृका प्रसाद यादवले ५४०२ मत प्राप्त गरेका छन् ।

यसअघि सुरुवाती अवस्था दमदार राखेको राप्रपालाई जनमत पार्टीका किशोरी साहले पनि पछाडी पारेका हुन् । हल छापको ३४४२ मत रहेको छ भने हौरन छापको ३८८० मत रहेको छ ।

प्रतिक्रिया





Top