जनकपुरधाम । धनुषाको निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादव भन्दा जसपाका नेता दिपक कार्की `बाबा´ करिब २००० मतले अगाडि रहेका छन्।
१:३० बजेसम्मको मतपरिणाम अनुसार जसपाका दिपक कार्कीले कुल ८७८९ मत प्राप्त गरेका छन् । सोही ठाउँमा मातृका प्रसाद यादवले ६५७९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, जनमत पार्टीका किशोरी साहले हौरन छापको ४१७१ मत रहेको छ भने पहिलो कार्की दोस्रोमा यादव र तेस्रो स्थानमा शाह रहेका छन्।
प्रतिक्रिया