मधेसपाटी डेस्क, जनकपुरधाम। धनुषा क्षेत्र नम्बर-१ मा प्रतिनिधि सभाबाट पुर्व मन्त्री मातृका प्रसाद यादव (बामगठबन्धन) लाई पछि पार्दै जसपाका दिपक कार्की `बाबा´ बिजयी हासिल गरेका छन।
उनले २७४३१ मत ल्याएका छन भने यादवले २१४८३ मत ल्याई दोस्रो स्थानमा रहेका थिए।
यता, शुक्रबार राती प्रदेश तर्फको नतिजा सार्वजनिक समेत गरिसकेका छन्। प्रदेश तर्फबाट नेपाली कांग्रेसबाट संजय कुमार महतो १० हजार ९ सय ५५ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी सुकेस्वर यादवले १० हजार ९ सय ४९ मत ल्याएर पराजित भएका थिए।
प्रतिक्रिया