जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट मध्य राति एक माेटरसाइकल चाेरि भएको छ । प्र ३-०२ ००२ प ९५८६ नम्बर माेटरसाइकल आंगनबाटै चाेरि भएको ठाकुरले बताए ।
सर्लाहीको खैरवा घर रहेको हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ साेनार टाेल पर्ने माेटरसाइकल प्र ३-०२ ००२ प ९५८६ नम्बर को २२० सीसी (कालाे र राताे कलर पलसर ) मोटरसाइकल मध्य राती चोरी भएको बताए ।
जनकपुरकाे साेनार टाेलबाट माेटरसाइकल लक गरेर राखिएको अवस्थामा मध्य रातिमा चोरी भएको माेटरसाइकल धनी अमाेद कुमार ठाकुरले बताएका छन ।
ठाकुरले माेटसाइकल चोरी भएको लगत्तै निवेदन जिल्ला प्रहरी कार्यालय जनकपुरधाम दिएको छ । निवेदन दिए लगतै प्रहरीले चोरीमा संलग्नको खोजीकार्य अघि बढाएको हाे ।
प्रतिक्रिया