मधेसका ८ जिल्लामा प्रभु साह अध्यक्ष, इन्चार्ज र सचिव जिम्मेवारी तोके

न्यूज डेस्क     २०७९ पुष १७, आईतवार १७:१६ बजे मा प्रकासित


जनकपुरधाम । प्रभु शाह नेतृत्वको आम जनता पार्टीले मधेस प्रदेका आठ वटै जिल्लामा अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी तोकेको छ ।

पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका नेताहरुको जिम्मेवारी तोकिएको अध्यक्ष प्रभु शाहले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

एमाले छाडेर स्वतन्त्र लडेको शाहले हालै नयाँ पार्टीको घोषणा गरेको थिए ।

प्रतिक्रिया





Top