खाद्य विभागका इञ्जिनियर डेढ लाख घुससहित पक्राउ

न्यूज डेस्क     २०७९ माघ १३, शुक्रबार १२:०० बजे मा प्रकासित


काठमाडौं ।खाद्य प्रविधिक तथा गुण नियन्त्रण कार्यालयका इञ्जिनियर योगेन्द्र ढुंगेल पक्राउ परेका छन् ।अख्यितार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उनलाई डेढ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले खाद्य विभागले दिने अनुज्ञा पत्र लिन आउने सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको पाइएपछि बबरमहलबाट पक्राउ गरिएको बताए ।थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया





Top