भोली सबैलामा सार्वजनिक विदा

न्यूज डेस्क     २०७९ फाल्गुन १७, बुधबार १६:३६ बजे मा प्रकासित


शम्भु पण्डित ,धनुषा । भोली बिहीबार सबैला नगरपालिकामा सार्वजनिक विदाको घोषणा गरिएको छ ।

मधेशको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमाको धार्मिक लस्कर सबैला सताेषर विश्राम लिने भएपछि एक दिने सार्वजनिक विदाको घोषणा गरिएको हो ।

आज बुधबार धनुषाधाम नगरपालिकाले सार्वजनिक विदाको घोषणा गरेको थियो । परिक्रमाको धार्मिक लस्कर सताेषरधाम पुगेर विश्राम गर्ने भएपछि नगरपालिकाले एक दिने सार्वजनिक विदा दिएको थियो ।

भोली सबैला नगरपालिकामा सार्वजनिक विदा दिने भएको छ ।

 

प्रतिक्रिया





Top