जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरबाट सन्चालनमा रहेको इन्टरनेशनल चिल्ड्रेन इङ्ग्लिश बोर्डिङ्ग स्कुलको भ्यानले एकअबोध ३ बर्षिय बालकलाइ ठक्कर दिदा गम्भिर घाइते भएको हो।
बिहान १० बजेको समयमा बिधार्थि ल्याउन गएका सबैला नगरपालिका १३ किरतपुरका स्थानिय अनिल यादवको छोरा बर्ष ३ कोअभिराज यादवले सडक पेटिमा खेलिरहेको अवस्थामा बाटो काट्न खोज्दा कन्चटमाथिबाट भ्यान को पांग्रा पर्दा बच्चा गम्भिर घाइतेभएका छन्।
प्र २ ०२ ००१ च ००८४ नम्बरको भ्यानले किरतपुरको थान टोल स्थित दुर्घटना भएको हो ।
दुर्घटनामा परेका उक्त बालकलाइ उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
प्रतिक्रिया