११ वर्षीया नाबालिक छात्रामाथि बलात्कारको आरोप, फरार शिक्षक यादव पक्राउ

न्यूज डेस्क     २०७९ चैत्र १०, शुक्रबार १८:४४ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ३ स्थित एक निजी विद्यालयमा अध्ययनरत नाबालिग छात्रामाथि बलात्कारको आरोप लागेपछि शिक्षक पक्राउ परेका छन् ।

सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक दीपेन्द्र यादवले जबर्जस्ती गरेको बताइएको छ ।

ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले जानकारी दिए ।

प्रहरी अनुसार सिरहाको बन्दीपुरबाट पक्राउ परेका छन् ।

प्रतिक्रिया





Top