सिरहा । सिरहामा गएराति एक मोटरसाइकल सवार महिला पुरुषले नवजात किशोरीलाई लहानको प्रादेशिक अस्पतालको गेट अगाडि फालिएको अवस्थामा भेटिएको छ ।
सिरहा जिल्लाको लहान नगरपालिकामा रहेको प्रादेशिक अस्पताल लहान सिरहाको गेटमा एक नवजात किशोरी शुक्रबार राति करिब १२ बजे फालिएको अवस्थामा फेला परेको छ । अस्पतालकै एक गार्ड डियुटीमा खटिएको बेला पट्रोलिङ्गको क्रममा अस्पतालको गेटमा बच्चा रोएको अवाज सुनिएको पछि गार्डले डाक्टरलाई बोलाएर अस्पतालकै जिम्मामा राखिएको छ ।
केटियम बाईकमा सवार महिला पुरुष जिवित किशोरीलाई प्रादेशिक अस्पतालको गेटमा फालि फरार हुन सफल भएको अस्पतालकै कर्मचारीले बताउनु भएको हो ।








प्रतिक्रिया