लहानमा अख्तियारकाे छापामारी एक लाख घुससहित लेखा अधिकृत पक्राउ

न्यूज डेस्क     २०८० असार २६, मंगलवार १९:४५ बजे मा प्रकासित


सिरहा । सडक डिभिजन लहान कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवासकाे टाेलीले मंगलबार दिउँसो ५ बजे छापा मारेको छ

एक लाख घुस रकमसहित लेखा अधिकृत पदम विनाेद पाेखरेललाई नियन्त्रणमा लिएको छ ।

सडक बनाउने कार्यकाे अन्तिम भुक्तानी गराईदिने बापत निर्माण व्यवसायीसँग घुस मागेको आराेप छ । सडक ०७६/०७७ देखि नै सडक बनाउने कार्य भईरहेकाे थियाे ।

पक्राउ परेका लेखा अधिकृत पाेखरेललाई थप अनुसन्धानकाे लागि बर्दिवास लगिएको छ ।

प्रतिक्रिया





Top