सिरहामा अफिसका काम छाडेर एक वनकर्मचारी यादव सुतेर लिन्छ तलब

न्यूज डेस्क     २०८० असार २९, शुक्रबार २२:४० बजे मा प्रकासित


सिरहा । सिरहा जिल्लामा एक वनकर्मचारिले घरमै बसेर तलब लिदै  आएको पाइएको छ ।अफिसको काम छाडेर ब्यक्तिगत काममा बेस्त भएको छ ।

सव डिभिजन वन कार्यलय नया चोहर्वामा कार्यरत रहेका फोरेस्टर पदका कासिन्द्र प्रसाद यादबले महिनामा नामको लागि मात्र अफिस आउने-जाने गरेको नाम नखोल्ने सर्तमा एक कर्मचारीले बताए ।उनले भने,यादब अफिस नआएर आफ्नो ब्यक्तिगत काम कता-कतामा बेस्त हुन्छ्न ।

 

यादब छोरी बिरामीका लागि बिराटनगर होइन ,अफिस छाडेर बजारमा आफ्नो ब्यक्तिगत काम गर्दै गरेको छ ।

यता,सव डिभिजन वन कार्यलय चोहर्वाका प्रमुख-सत्यनारयण यादबले,उहालाइ कार्वाहीको लागि प्रकृया अगाडि बदाइसकेको बताए।प्रमुखले भने,उहाले अस्ति फोन गरेर मेरो छोरी बिरामी छ,म दुई चार दिन अफिस आउन सक्दिन भनेर जान्कारी गराएको बताए ।

यता,सव डिभिजन वन कार्यलय लहानका डेफो शैलेन्द्र मिश्रले आफू सव डिभिजन वन कार्यलय चोहर्वा पुग्दा, कासिन्द्र यादबको अफिसमा अनउपस्थिती देखेर ४ देखि २८ गते सम्म रातो कलमले हाजिरि समेत काटिए दिएको बताए । उनले भने उहाँ अनउपस्थिती किन र के कारन रहेको हामिलाइ केही जान्कारी नरहेको बताए ।

वनकर्मचारी कासिन्द्र यादबले छोरी बिरामी रहेको कारन अफिस नगएको बताए ।एक महिना होइन आफू दुई चार दिनले मात्र अफिस नगएको दाबी गरे ।

प्रतिक्रिया





Top