सात दिनभित्र २२ जना प्रहरीलाई सम्पर्कमा आउन निर्देशन (नामसहित)

न्यूज डेस्क     २०८० श्रावण १०, बुधबार ११:५५ बजे मा प्रकासित


काठमाडौं, साउन १० । प्रहरी प्रधान कार्यालय नक्सालले बिदा स्वीकृत नगराइ कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले सूचना निकालेर यसअघि हाजिरी नहुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

प्रतिक्रिया





Top