देश मा रोजगार नभए पछि युवा हरु विदेश पलायन हुन बाध्य छन
आज महोत्तरी को वर्दिबास मा एक बिदेसी कम्पनी को लागि ६०० कामदार को मग हुदा । पृअन्तवार्ता को लागि ४५०० युवा आएका छ्न । विदेश जान कै लागि ४०°को टन्टलापुर घाम मा भोक प्यास सबै विर्सेर आफ्नो अन्तवार्ता को पालो पर्खिदै गरेको तस्वीर ले सबै कोअन झस्काएको छ ।








प्रतिक्रिया