भाटभटेनी सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख धरौटीमा छाड्न अदालतको आदेश

न्यूज डेस्क     २०८० भाद्र २५, सोमबार ०९:३३ बजे मा प्रकासित


काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंले आज ललिता निवास प्रकरणमा थुनामा रहेका गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजलाशले गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालतले जनाएको छ।

प्रतिक्रिया





Top